पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

विकल्प न्युज बेनी, असार २७ गते । बेनी–जोमसोम सडक खण्ड अन्तर्गत काभे्र भिर (बादरजंग)मा नदीले सडक कटान गरेपछी सिधा यातयात अवरुद्ध भएको छ । म्याग्दी र मुस्ताङको सीमानामा पर्ने काभ्रे भीरमा कालीगण्डकी नदीले सडक कटान गरेपछि म्याग्दीको उत्तरी क्षेत्र हँुदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको हो । अविरल बर्षाका कारण शुक्रबार दिउँसो मुस्ताङको थासाङ … Continue reading पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध